अनलाइन मार्केटिङ कोर्ष

👉👉        मैले अनलाइन मार्केटिङ  कोर्षहरु बिक्रि गर्छु । जस्तै, यो कोर्षहरु विश्व बजारमा अत्याधिक हुने मार्केटिङ कोर्षहरु हुन् । यिनीहरुलाई मैले फेसबुक मार्केटिङ, इमेल मार्केटिङ, अटोमेशन, सोलो एड्स जस्ता अनलाइन मार्केटिङ फिचरको प्रयोग गरेर घरमै बसि बसि विश्व बजारमा बिक्रि गर्छु ।

    अनलाईन मार्केटिङ्ग    मा पैसा लगानी गरेर कोर्ष किनेर टेक्निक सिकेर, प्रक्रिया सिकेर त्यसलाई प्रयोगमा ल्याएर पैसा कमाउने हो । अर्को कुरा, एकै पटक सफलता पाउने पनि हैन । यसलाई निरन्तरता दिन सक्नुपर्छ । किनभने कतिपय समयमा हामीले गरेका प्रयासहरु सहि ठाउँमा पुग्न नसक्लन् । हाम्रो काम भनेको अनलाईनको माध्यमबाट कुनैपनि कम्पनिको प्रोडक्ट र सर्भिसलाई मार्केटिङ्ग गर्दै सेल्स गरेर इनकम गर्ने हो । इन्टरनेटले कहिलेपनि र कुनैपनि हालतमा पैसा दिदैन । इन्टरनेट त एउटा माध्यममात्र हो । इजिवनअपमा आएर अनलाइन टे«निङ्ग कोर्षहरुमात्र सेल गर्ने भनेको पनि हैन । टेक्निक प्रयोग गरेर लोकल बिजिनेस पनि गर्न सकिन्छ । अहिलेको समयमा मिडिया चलाउने महानुभावहरुपनि डिजिटल वे मा आइसक्नुभएको छ । डिजिटल मार्केटिङ्गको प्रभाव एकदम पावरफुल हुँदै आइरहेको छ । र अर्को कुरा फेसबुकले नजानिंदो तरिकाले हामीसंग लाखौ पैसा लिएर गइरकेको छ भने हामीले किन फेसबुकलाई प्रयोग नगर्ने त ?

👉👉 आउनुहोस !  हामी तपाइलाई सिकाऊछौ  ।👈👈

-----यदि तपाई यो छेत्र मा काम गर्न चाहनु हुन्छ भने हामीलाइ तुरुन्तै सम्पर्क गर्नुहोस् ।------
------- 📌 हामी तपाईलाई आम्दानी गर्ने सिप र ज्ञान सिकाउँछौं । ---------
-------📌 थप जानकारीको लागि मलाइ म्यासेज गर्न सक्नुहुनेछ ----------
👉👉👉Comment below for more information:-👇👇
  E-mail:- kumalsaugat123@gmail.com
   whatsapp/viber:- 9865507260 / 9811130736